नेयमारसहित पीएसजीका तीन खेलाडीलाई कोरोना

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण भएको बताएको थियो । क्लबले खेलाडीको नाम भने सार्वजनिक गरेको थिएन । तर फ्रान्सको ले’एकिपेले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल डी मारिया […]

Continue Reading

हाजार्ड भित्र्याउन रियलको अन्तिम प्रयास

मड्रिड (एजेन्सी) – स्पेनिस महारथी रियल म्याड्रिडले चेल्सी तथा बेल्जियमका स्टार इडेन हाजार्डलाई क्लबमा अनुबन्ध गर्न अन्तिम प्रयास थालेको छ । क्लबले यस सिजनको समर ट्रान्सफर सकिनुअघि नै चेल्सीका अट्याकिङ मिडफिलडर हाजार्डलाई क्लबमा अनुबन्ध गर्ने अन्तिम प्रयास थाल्ने भएको हो । स्पेनमा ३१ अगस्टसम्म समर ट्रान्सफर खुल्ला छ । आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन […]

Continue Reading

प्रशिक्षक कोजी – “लक्ष्य साफ च्याम्पियनसिप”

काठमाडौं – नेपाल राष्ट्रिय टोलीका प्रशिक्षक ग्यातुकी कोजीले इन्डोनेसियसाको जाकार्तामा भदौको पहिलो साताबाट सुरु हुने एसियाली खेलकुदलाई साफ च्याम्पियनसिपको तयारीको रुपमा हेरेका छन्। यू २३ टोलीको प्रशिक्षण गरिरहेका कोजीले बंगलादेशमा हुने साफ च्याम्पियनशिपलाई प्राथमिकताको रुपले हेरेका छन्। “हाम्रो लक्ष्य साफ च्याम्पियनसिप हो। एसियन गेम्स साफका लागि तयारी हो”, उनले आइतबारको प्रशिक्षण पछि मिडियासँग भने। त्यस्तै […]

Continue Reading

नेपाली क्रिकेट टोलीको श्रीलंका भ्रमण : अभ्यास खेलमा जित

काठमाडौं (हाम्रो खेलकुद)- एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा जित हात पारेको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकाको स्थानिय श्रीलंका आर्मी स्पोर्टस् क्लबलाई ६७ रनले पराजित गरेको हो । पानागोडा क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको श्रीलंका आर्मी ३६ ओभर […]

Continue Reading

‘रोनाल्डोले एक्लै लिग जिताउन सक्दैनन्’

टुरीन (एजेन्सी) – नेपोलीका मिडफिल्डर एलानले क्रिस्टियानो रोनाल्डोको आगमनले मात्र युभेन्टसले लिग जित्न नसक्ने बताएका छन् । ३२ वर्षीय स्ट्राइकर रोनाल्डोले शनिबार किएभीविरुद्धको खेलबाट सिरी ए मा डेब्यु गरे । उनी जुलाईमा रियल म्याड्रिडबाट ११२ मिलियन युरोमा इटालियन क्लब पुगेका थिए । रोनाल्डोले आफ्नो डेब्यु खेलमा गोल गर्न नसकेपनि उनकै कारणले टेलिभिजनमा खेल हेर्ने दर्शकको […]

Continue Reading

मेसी अर्जेन्टिनाको टोलीमा परेनन्

बोएनो आएर्स (एजेन्सी) – अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कलोनी मेसीले राष्ट्रिय टोलीका लागि अब खेल्ने वा नखेल्ने बारे जानकारी नरहेको बताएका छन् । आगामी महिना हुने ग्वाटेमाला र कोलम्बिया विरुद्धको मैत्रीपूर्ण खेलको लागि घोषित टोलीमा मेसीको नाम रहेको छैन । बार्सिलोनाका स्टार स्ट्राइकरले सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीविरुद्धको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा […]

Continue Reading

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं(हाम्रो खेलकुद)-बंगलादेशमा अबको तीन सातापछि शुरु हुने १२औं संस्करणको साफ सुजुकी कप अर्थात साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिमले बुधबारबाट प्रशिक्षण शुरु गरेको छ । १८औं एसियन गेम्समा सहभागिता जनाएर सोमबार राति स्वदेश फर्किएको नेपाली राष्ट्रिय टिमले मंगलबार एक दिन विश्राम गर्दै बुधबारबाट प्रशिक्षण शुरु गरेको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक ग्योतोकु कोजीको अनुपस्थितिमा […]

Continue Reading