कोरोना संक्रमणको १६ दिनपछि २५ वर्षीया दीपा कुँवरको नि’धन

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएको १६ दिनपछि २५ वर्षीया युवतीको मृ’त्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ बाँकेकी २५ वर्षीया दीपा कुँवरको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आज मृ’त्यु भएको हो । दी’र्घरोग वा अन्य स्वास्थ्य स’मस्या नभएको र उनको मृ’त्युको कारण कोभिड १९ रहेको उपचारमा सं’लग्न चिकित्सकले बताएका छन् । […]

Continue Reading

भारतबाट करोडौं चो’रेर भागेका नेपाली, फेसबुकमा पोस्ट गरेेपछि…

नयाँ दिल्लीमा एक ७८ वर्षीय व्यवसायी र उनको पूरै परिवारलाई औषधि खुवाइ बेहोस पारेर घरका मूल्यवान सामानहरु चोरेर फरार भएका एक नेपाली ९ महिनापछि पक्राउ परेका छन् । दिल्ली पुलिसका अनुसार उनी फेसबुक पोस्टका कारण पक्राउ परेका हुन् । पुलिसले उनको फेसबुकलाई निरन्तर निगरानीमा राखेको थियो । उनका एक साथीले एक पोस्टमा उनलाई ट्याग गरेपछि […]

Continue Reading

यौ न सम्पर्क गर्न नपाएर श्रीमति भागी भनेपछि श्रीमतिले खोलिन् वास्तविकता, ‘१० वर्ष देखि बे’डमै कुरिरहेकि छु’ (भिडियो हेर्नुस्)

काठमाडौ । चन्द्रागिरी नगरपालिकामा अनौठो खबर सार्वजनिक भएको छ । एउटा महिला आफु माथि परेको अनौठो घटनाका बारेमा सार्वजनिक गर्दै आएकी छन् । रिता खड्काले आफ्नो अनौठो सम्बन्धका बारेमा खुलासा गर्दै सार्वजनिक गरेकी हुन् । उनको २०६६ सालमा विवाह भएको थियो । तर उनीहरु करिब १० वर्ष देखि संगै छैनन् । उनी श्रीमानको घरमै छन् […]

Continue Reading