किड्नी बिक्रीमा भन्दै विज्ञापन टाँस्ने युवकले रुँदै सुनाए दुखै-दुखले भरिएको आफ्नो कथा ! [भिडियो]

काठमाडौ । साँझ विहान छाक टार्ने उपाय समेत नभएपछि कोही ब्यक्ति कुन हद सम्म पुग्न सक्छ भन्ने उदाहरण हेर्न नयाँ बानेश्वरको आइपेक्स मलको विपरीत रहेको एउटा भित्तामा हेरे पुग्छ । त्यहाँ एउटा सूचना देख्न सक्नुहुन्छ । ए–फोर साइजको सेतो चम्किलो कागजमा लेखिएको छ – मिर्गौला चाएमा भन्दै एउटा फोन नम्बर लेखिएको छ । मिर्गौलाको विज्ञापन […]

Continue Reading

निर्दोष दाबी गर्दै आईरहेकि रिया चक्रवर्तीको अन्ततः भयो यस्तो डरलाग्दो पर्दाफास!

एजेन्सी । बलिउडकै चर्चा कमाएर नाम स्थापित गर्दै गरेका अभिनेता सुशान्त सिंह राजपुतको निधन के समा उनकै गर्लफेण्ड भनिएकी रिया चक्रवर्ती जे’ल जाने पक्का भएको छ । सुशान्तको ज्यान लिएको केसमा आफु निर्दोष भएको बयान दिंदै आएकी रिया चक्रवर्तीको विरुद्धमा एनसीबीले आफ्नो अनुसन्धानमा धेरै कुरा पाएको छ । सुशान्त सिंह राजपुत केसमा दिनप्रतिदिन नयाँनयाँ कुरा […]

Continue Reading