माईती हिडेकि मुनाकाे यस्तो दुःखद खबर, न माइत पुगिन् न कहिल्यै घर आउनेछिन्!(भिडियो)

इटहरी । माईती हिडेकी २५ बर्षीय अनिता (मुना) गिरी बतौलाको दुर्घटनामा मृ त्यु भएको छ । हेटौडा आफ्नो घरबाट काठमाण्डौ माईती हिडेकी मुनाको भिमफेदीको भिरबाट सुमो खस्दा मृत्यु भएको हो । उनी सँगै रहेको ३ बर्षीय सम्पूर्ण बर्लौला भने सामान्य घाईते भएका छन । दुर्घटनामा भान्जीको मृत्यु भएको उनका मामा टिकाराम पुरीले जनाएका छन । […]

Continue Reading

अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा सम्राट लामा पक्राउ

अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा एक व्यक्ति पक्राउ परेका छन्। मेरिल्याण्ड राज्यमा बैंक लुटपाट गर्दागर्दै ३० बर्षीय सम्राट लामा पक्राउ परेका हुन्। गेथसबर्गमा बैंक लुटपाट गर्दै गर्दा उनलाई पक्राउ गरेको मोन्टगोमरी काउन्टी प्रहरीले जनाएको छ। अमेरिकाबाट प्रकाशित नेपाली भाषाको खसोखास अनलाइनका अनुसार मंगलबार विहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका […]

Continue Reading