अविवाहित छु भन्दै झुक्याएर विहे गरे, बच्चा जन्मिएको एक महिनामा श्रीमानले यस्तो नि’च हर्कत गरेपछि आत्म’ह’त्या’को प्रयास (भिडियो हेर्नुस्)

काठमाडौ । दागंकी प्रमिला बुढामगरले जिवनमा यस्तो समस्या आउला भन्ने सोचेकी थिइनन् । फेसवुकमा भेटिएका रोल्पाका एक युवकसंग उनको दिनहुँ कुरा हुन थाल्यो । रोल्पाका कृष्णबहादुर बुढामगरसंग उनको दिनहुँ कुराकानी हुँदा उनीहरुको प्रेम बस्यो । उनले आफु अविवाहित भएको बताएका थिए । फेसवुकमा भेटिएका ब्यक्तिको त भरोसा हुँदैन तपाई विवाहित हुनुहुन्छ होला भनेर प्रश्न गर्दा […]

Continue Reading

दुबईमा आफ्नै श्रीमानद्वारा छु’री प्र’हा’र गरी खु’लेआ’म सडकमा श्रीमतिको ह’त्या

गत सेप्टेम्बर २५ का दिन दुबईमा आफ्नै श्रीमानले छु’री प्र’हा’र गरि श्रीमतीको ह’त्या गरेका छन्। बैदेशिक रोजगारको सिलसिलामा विगत लामो समयदेखि यूएईमा कार्यरत चितवनकी गौंमायाँ मगर तामाङको गत २५ सेप्टेम्बर शुक्रबारका दिन बर दुबईमा बोलाएर आफ्नै श्रीमानले खु’लेआ’म सडकमा ह’त्या गरिएका हुन्। उनी एक भारतीयको घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी थिइन्। श्रीमानले शुक्रबारको […]

Continue Reading