छोरा नभएको भन्दै गाउँलेले हेपेपछि छोरीहरूले बोकेर चितामा राखे, पतिको पार्थिव शरीरलाई पत्नीले दिइन् दागबत्ती

धनुषाको सबैला नगरपालिकामा एक महिलाले श्रीमानको मृत्युपछि चितामा दागबत्ती दिएकी छन् । त्यस्तै उनका पाँच छोरीले बाबुको निधन पछि काँधमा बोकेर शवलाई मसानघाटसम्म लगेका छन् । जेठी नेतुर देवी यादव, माहिली राजोदेवी यादव, साहिली प्रमिलादेवी यादव, काइली अनितादेवी यादव र कान्छी गोर्की यादवले बुवाको शवलाई घरबाट करिब ५ किलोमिटर टाढा रहेको मसानघाटसम्म काँधमा बोकेर लगेका […]

Continue Reading