हेर्दा हेर्दै चि’तामा ज’लिरहेको श’व बाढीले ब’गायो, म’लामीको भागाभाग (भिडियो सहित)

भिडियो समाचार

इलाम : फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दा’हसंस्कार गर्दागर्दै बाढीले चि’तासहित श’व बगाएको छ। फाकफोकथुम–३ सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको दा’हसंस्कार गर्दागर्दै अ’चानक बाढी आएपछि श’व ज’ल्न नपाई बगेकाे गाउँपालिका उपाध्यक्ष सरस्वती राईले जानकारी दिइन्।

उनले भनिन्, ‘चि’तामा श’व राखेर दा’गबत्ती दिनासाथ अ’चानक माथिबाट आएको बाढीले श’व ज’ल्न नपाइ ब’गायाे।’ फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसे पंचमी र आसपासमा भएको भी’षण वर्षापछि बाढी आएकाे थियाे।

श’व ज’ल्न नपाइ बगेपछि खो’जतलास गरी पुन दा’हासंस्कार गरिने बताइएकाे छ। ‘श’व ज’ल्न नपाई बाढीले ब’गाएर लग्यो। आज त रात प’रिहाल्यो। भोलि प्रहरी प्र’शासन र स्थानीयले श’व खो’जतलास गरी पुन दा’हसंस्कार गर्ने स’ल्लाह भएको छ’, उपाध्यक्ष राईले भनिन्।

लकान्द्रीको आइतबार दिउँसो करिब १२ बजे नजिकैको जंगलमा सुँगुरको चारो खो’ज्ने क्रममा ढुंगाबाट चि’प्लिएर मृ’त्यु भएको थियो। यसैबीच सोही बाढीले ब’गाएर एक बालकको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ आ’मचोक रातमाटेका १३ वर्षीय मनिस थेगिम हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *