१५ दिनकाे शिशु च्यापेर रूदै निस्किए- पहिलाे काेराेना मृतक परिवार

भिडियो समाचार

१५ दिनकाे शिशु च्यापेर रूदै निस्किए- पहिलाे काेराेना मृतक परिवार

यो पनि पढ्नुहोस: शुक्रबार २ विरामीको मिर्त्यु

काठमाडौं। शुक्रबार काठमाडौं उपत्यकाकादुई अस्पतालमा २ जना बिरामीको मृत्यु भएको छ । यी दुवै बिरामी कोरोनाभाइरस संक्रमित हुन सक्ने आशंकामा उनहिरुको नमूना परीक्षणको लागि पठाइएको भए पनि रिपोर्ट नआउँदै उनीहरुको मृत्यु भएको होशुक्रबार पाटन अस्पतालको आइसोलेसनमा रहेका एकजना बिरामी र अल्का अस्पताल मा ६५ वर्षीय पुरुषको मुत्यु भएको छ । अल्का अपतालमा मृत्यु भएका बिरामी प्यान्क्रियाज क्यान्सरNको उपचारको लागि आएका

थिए । नवलपरासीबाट उपचारका लागि आएका उनीमा ज्वरो देखिएपछि नमूना परीक्षणको लागि पठाइएको छ । उनको शुक्रबार निधन भएको हो ।यस्तै पाटन अस्पतालमा मृत्यु भएका बिरामी अस्पतालको आइसोलेसनमा थिए । उनको कोरोना परीक्षण भइसकेको छ । बिरामीको के कारणले मृत्यु भएको हो भन्ने बारे अस्पतालमा बैठक चलिरहेको छ । हाल पाटन अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *