पुलिस रिपोर्ट लिन आएकी युवतिलाइ प्र’हरिले नै ब’ला’त्का’र ग’रेपछि

समाचार

काठमाडौं। आफ्नो कार्यालयमा पुलिस रि’पोर्ट लिन आएकी २१ वर्षकी एक युवतीलाई प्रहरी कार्यालयका डिएसपीले कार्यालयनजिकै रहेको क्वा’टरमा लगेर ब’ला त्का’र गरेको भन्दै उ जु’री परेको छ । अहिले स्वे’च्छिक अवकास लिइसकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) खिउजु वि’रु’द्ध ज’ब\रज’स्ती क’र’णीसम्बन्धि क’सू’रमा कि’टा’नी जा\हे’री दर्ता भएको हो।

खिउजुले गत युवतीलाई ब’ला\त्कार गरेको उ’ जु’रीमा दावी गरिएको छ । त्यतिबेला खिउजु महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत थिए । पी’डि’त युवती र उनका आफन्त आएर बिहीबार महानगरीय प्रहरी परिसर जावलाखेलमा जा’हे’री दिएको र दर्ता पनि गरेको परिसरकी प्रवक्ता दुर्गा सिंहले बताइन् । सिंहले जा’हे’री दर्तापछि आवश्यक का’र’बा’ही अगाडि बढाउने बताएकी छन् ।** तलको भिडियो हेर्नुहोस***

Leave a Reply

Your email address will not be published. Required fields are marked *