महिला डक्टरको पहिलो अनुभव : पुरु`षको लि’ङ्ग देख्दा ला´ज लाग्छ

स्वास्थ्य

काठमाडौ । कुनै पुरुष आफ्नो यौ’न रोगको बारेमा स्वास्थ्य उपचार गर्न महिला डक्टरकोमा जाला ? वा महिला पुरुषकोमा जालिन् ? पक्कैपनि आफू भन्दा बि’परित लिं’गी डक्टरलाई यौ’न तथा प्रसु’ती समस्या कमै मात्रामा जानकारी दिईन्छ । तर डाक्टर समक्ष बिरामी पुग्नै पर्छ ।***तलको भिडियो हेर्नुहोस***

सम्भव भएसम्म पुरुषले पुरुष डक्टर र महिलाले महिला डक्टर नै खोज्ने गर्छन् । डा. सृजना शर्मा स्त्री, प्र’सुती तथा यौ’न रोग बिशेषज्ञ हुन् । उनी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ए एण्ड बी इन्टरनेशनल अस्पतालमा कार्यरत छिन् ।

उनले आफू स्त्री, प्र’सुती तथा यौ’न रो’ग बिशेषज्ञ भएर पनि सुरुमा पुरुष यौ’न अं’ग देख्दा ला’ज मानेको खुलासा गरेकी छन् । उक्त लाज मान्ने अवस्था भने युवा अवस्थाको सि’काईमा थियो । उनी भन्छिन्, अब सिक्ने कुरा र जीवनमा आवश्यक पर्ने कुरालाई ला’ज मानेर होईन सहज रुपमा लिएर सिक्नु र जान्नु पर्छ ।

उनी भन्छिन् म डाक्टर हो पुरुष बिरामी भएपनि म कहाँ आउँनुहुन्छ । आउँनुपर्छ । मैले ला’ज मानेर हुन्न । मेरो ज्ञान सिप नै त्यही क्षेत्रमा भएपछि मलाई पुरुष यौ’नां’गमा देखिएका समस्या हेर्न ला’ज लाग्दैन । विरामी पुरु’षहरुपनि ला’ज नमानि उपचार गराउन उनको सुझाव समेत छ । महिला पुरुषहरु डाक्टरकै कारण वा भन्न ला’ज मानेकै कारण उपचार गराउन अस्पताल सम्म पुग्दैनन् । यसैले सचेतना बढाउन यस्ता सामाग्री सेयर गरिदिनुहोला ।***तलको भिडियो हेर्नुहोस***

Leave a Reply

Your email address will not be published. Required fields are marked *